काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतमा कोरोना भाइरसको संक्रमण नरोकिएसम्म नेपालमा लकडाउन अन्त्य गर्न रहर गर्नु नहुने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भिडियो वार्ता पनि प्रदेशका गतिविधीबारे जानकारी दिर्दै लकडाउन फेरि पनि निरन्तर गर्नु पर्नेमा जोड दिए ।
शनिबार दिउँसो मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री ओलीसँग गरेको भिडियो वार्ता गण्डकी प्रदेशमा अहिलेसम्म भएका गतिविधिबारे जानकारी गराएको सुनाए । ‘लकडाउन निरन्तर गर्नुपर्छ किनभने भारतमा विकराल भइराछ,’ प्रधानमन्त्रीको सन्देश उद्धृत गर्दै मुख्यमन्त्रीले भने, ‘लकडाउन फेरि पनि निरन्तर गर्नुपर्छ, धेरै मान्छेलाई सचेत बनाउनुपर्छ ।’
२०७७ फागुन १२, बुधबार
२०७७ फागुन १२, बुधबार
२०७७ फागुन १२, बुधबार
२०७७ फागुन १२, बुधबार