११ बिक्रेता पर्यटन व्यवसायिक कम्पनी र थाइल्याण्डका ४५ भन्दा बढी टुर अपरेटरको सहभागीतामा पाटाको ‘बीटुबी सत्र’ सम्पन्न

लाल्टिन खबर ,
प्रकाशित: २०७९ साउन २०, शुक्रबार  
११ बिक्रेता पर्यटन व्यवसायिक कम्पनी र थाइल्याण्डका ४५ भन्दा बढी टुर अपरेटरको सहभागीतामा पाटाको ‘बीटुबी सत्र’ सम्पन्न

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) को ‘नेपाल सेल्स मिशन २०२२’मा नेपालका ११ बिक्रेता पर्यटन व्यवसायिक कम्पनी र थाइल्याण्डका ४५ भन्दा बढी टुर अपरेटरको सहभागीतामा ‘बीटुबी सत्र’ सम्पन्न भएको जनाएको छ । 

नेपाली दूतावास, नेपाल वायुसेवा, पाटा अन्तर्राष्ट्रिय र पाटा थाइल्याण्ड च्याप्टर, थाई ट्राभल एजेन्ट्स एसोसिएसन, एसएस ग्रुप थाइल्याण्ड, नेपाल उद्योग परिसंघ र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजसँगको सहकार्यमा महामारीपश्चात् पर्यटन पुनस्थापन अभियानअन्तर्गत विदेशी स्रोतबजारमा गएर पहिलो पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको भन्दै पाटा नेपालले यस कार्यक्रममा सहभागी हुन २० जनालाई नेपालबाट लगेको बताएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार