प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा ३००औँ पृथ्वीजयन्तीको अवसरमा शुभकामना

लाल्टिन खबर ,
प्रकाशित: २०७८ पुस २७, मङ्गलबार  
प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा  ३००औँ  पृथ्वीजयन्तीको अवसरमा शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिनुभएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर