इन्डियन आइडल २०२१ विजेता पवनदिप राजन काठमाडौं आउदै

लाल्टिन खबर ,
प्रकाशित: २०७८ पुस २५, आइतबार  
इन्डियन आइडल २०२१ विजेता पवनदिप राजन काठमाडौं आउदै

काठमाडौं  ।  इन्डियन आइडल २०२१ विजेता पवनदिप राजन काठमाडौं आउने भएका छन्। काठमाडौंमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन्।

३६५ इभेन्ट्स एण्ड मिडियाले म्यानेज गर्ने कार्यक्रममा पवनदिपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार