स्टेजमै कुटिए चर्चित गायक राजेश पायल राई  

लाल्टिन खबर ,
प्रकाशित: २०७८ पुस १७, शनिबार  
स्टेजमै कुटिए चर्चित गायक राजेश पायल राई  

काठमाडौँ । ‘राई इज किंग’ भनेर चिनिने चर्चित गायक राजेश राई स्टेजमै कुटिएका छन्।

अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकामा आयोजित एक कन्सर्टमा एक दर्शकले गायक राईलाई गीत गाइरहेको अवस्थामा छेउमा गएर घाँटी न्याकेका हुन्।

त्यसपछि दर्शकहरुले राईलाई जोगाएका थिए। राईलाई कसले पिटेको हो भन्ने नाम खुलेको छैन। 

  

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार