सलमान खानलाई सर्पले टोक्यो, कस्तो छ उनको अवस्था  ?

लाल्टिन खबर ,
प्रकाशित: २०७८ पुस ११, आइतबार  
सलमान खानलाई सर्पले टोक्यो, कस्तो छ उनको अवस्था  ?

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई गएराति सर्पले टोकेको छ ।  पनवेलको फार्म हाउसमा भएका बेला उनलाई सर्पले टोकेको बताइएको छ ।

सर्पले टोकेपछि उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो । उनको अवस्था अहिले ठीक छ । सर्प विषालु नभएकाले खासै समस्या नपरेको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार