न्यायाधीशहरुको ‘फुलकोर्ट बैठक’ : मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय  

लाल्टिन खबर ,
प्रकाशित: २०७८ मङ्सिर ९, बिहीबार  

काठमाडौँ । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ ।

न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।

 
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर