सोलोमन टापुको राजधानी दङ्गामा थुप्रै भवनमा आगलागी

लाल्टिन खबर ,
प्रकाशित: २०७८ मङ्सिर ९, बिहीबार  
सोलोमन टापुको राजधानी दङ्गामा  थुप्रै भवनमा आगलागी

सोलोमन टापुको राजधानी होनियारामा बिहीबार हजारौं प्रदर्शनकारीहरूले सरकार विरोधी प्रदर्शनका क्रममा उत्पन्न दङ्गामा थुप्रै भवनहरू जलाइएका छन् । प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाएअनुसार आगो र बाक्लो कालो धुवाँको मुस्लोले राजधानी छोपिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर