यस्तो छ सर्वोच्च परिसरको आजको दृष्य (तस्वीरसहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७८ कात्तिक २६, शुक्रबार  
यस्तो छ सर्वोच्च परिसरको आजको दृष्य (तस्वीरसहित)

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलनले सर्वोच्च अदालत परिसर तनावग्रस्त भएको छ ।

राणाको राजीनामा माग गर्ने पक्ष र राणाको बचाउन गर्ने पक्षबीच धकेलाधकेलको अवस्था आएपछि सुरक्षाकर्मीले केही व्यक्तिलाई पक्राउ गरेका छन् ।

आन्दोलनकै कारण सवारी आवागमन पनि रोक लगाइएको छ।अहिले सर्वोच्च परिसरमा देखिएका दृश्य यस्ता छन् :

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर