साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज  भारतविरुद्ध प्रतिस्पर्धा गर्दै

लाल्टिन खबर ,
प्रकाशित: २०७८ असाेज २४, आइतबार  
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज  भारतविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज  भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ सुरु हुनेछ।

सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन। तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार