images
images

बाबुरामले भने–समाजवादी मोर्चा सम्भव छ, गम्भीर बनौं

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।  तत्काल बाबुरामको नेसपाबाहेक चार दलको मोर्चा भन्ने समाचार आइरहेका बेला प्रधानमन्त्रीलाई भेट्न शुक्रवार बिहान बाबुराम बालुवाटार पुगेका हुन् ।

भेटपछि सामाजिक सञ्जालमा लेख्दै उनले गम्भीर छलफल गर्नुपर्नेमा बाहिर चलेका हल्लामा विश्वास नगर्न आग्रह गरेका हुन्