नायिका प्रियंका कार्कीलाई पुत्री लाभ

लाल्टिन खबर ,
प्रकाशित: २०७८ असाेज ६, बुधबार  
नायिका प्रियंका कार्कीलाई पुत्री लाभ

काठमाडौँ । अभिनेत्री प्रियङ्का कार्की आमा बनेकी छिन । गत वर्ष आयुशमान देश राज जोशी सँगै विवाह बन्धनमा बाँधिएकी प्रियङ्कालाई पुत्री लाभ भएको छ ।

यति बेला सामाजिक सञ्जालमा प्रियङ्काले श्रीमान् सँग बस्दै छोरी काखमा लिएको फोटो बाहिरिएको छ । तस्बिर राख्दै उनले लेखेकी छिन् ‘छोरी आयन्का तिमीलाई यस संसारमा स्वागत छ ।’  
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार