नायक अनमोल केसी र केकी अधिकारीलाई सरकारले विभूषण प्रदान गर्ने

लाल्टिन खबर ,
प्रकाशित: २०७८ असाेज ३, आइतबार  
नायक अनमोल केसी र केकी अधिकारीलाई सरकारले विभूषण प्रदान गर्ने

काठमाडौं । नेपाली सिने जगतका चर्चित नायक अनमोल केसी र नायिका केकी अधिकारी सरकारले विभूषण प्रदान गर्ने घोषणा गरेको छ ।

संविधान दिवसको अवसरमा हरेक वर्ष सरकारले प्रदान गर्ने विभूषण चलचित्र क्षेत्रमा लामो समयदेखि  महत्वपूर्ण योग्दान दिँदै आएका कलाकारद्धयलाई हस्तान्तरण गर्ने  भएको हो । 

कलाकारिताको क्षेत्रबाट मुलकुमा योगदान गरेको भन्दै सरकारले पदकमार्फत सम्मान गर्न लागेको हो । मन्त्रिपरिषदको सिफारिसमा यो वर्ष ९ सय ३ जना मानपदवी र विभूषित हुँदैछन् ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार