बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य  

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै ३०, बुधबार  
बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य  

काठमाडौँ । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज सुन ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार