धितोपत्र बोर्डको अध्यक्षमा निरज गिरी नियुक्त

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै ३०, बुधबार  
धितोपत्र बोर्डको अध्यक्षमा निरज गिरी नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निमित्त अध्यक्षमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी नियुक्त भएका छन्  अध्यक्ष भिष्मराज ढुंगाना निलम्बन भएपछि बोर्डका कार्यकारी निर्देशक समेत रहेका निरज गिरीले निमित्तको जिम्मेवारी पाएका हुन् ।

सर्वोत्तम सिमेन्टको सेयर चलखेल प्रकरणमा मुछिएपछि सरकारले समिति गठन छानविन थालेपछि ढुंगाना निलम्बनमा परेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार