अध्यक्ष ओली आज बुटवल जाँदै

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै ३०, बुधबार  
अध्यक्ष  ओली आज बुटवल जाँदै

काठमाडौं ।  हिजो झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाँदैछन्।

रुपन्देही जिल्लाका पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली बुटवल जान लागेका हुन्।भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार