ओमानद्वारा नेपाल ५ विकेटले पराजित

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै ३०, बुधबार  
ओमानद्वारा नेपाल ५ विकेटले पराजित

ओमानले विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन नेपाललाई ५ विकेटले पराजित गरेको छ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा ओमानले ३१.१ ओभरमा ५ विकेटको क्षतिमा १ सय ९७ रनको लक्ष्य पूरा गर्‍यो। टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रनको योगफल खडा गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार