मंगलबार कति छ सुनचाँदीको मूल्य ?

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै २९, मङ्गलबार  
मंगलबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ रहको छ यो हिजोकै मूल्य हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ छ

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार