नेपाल-अमेरिका एकदिवसीय क्रिकेट आज

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै २८, साेमबार  
नेपाल-अमेरिका एकदिवसीय क्रिकेट आज

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज अमेरिकाविरुद्ध खेल्दै सिरिजको सुरुवात गर्नेछ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार