आज बंगलादेशसँग नेपालले दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै २७, आइतबार  
आज बंगलादेशसँग नेपालले  दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । आसन्न एएफसी महिला एसियन कपको तयारीका क्रममा रहेको नेपालले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज खेल्दैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेदेखि सुरु हुनेछ ।

नेपालले विहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा २–१ गोलअन्तरको जित हासिल गरेको थियो । खेलमा सविता राना र प्रिती राईले गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार