आज एमालेको स्थायी कमिटी बैठक बस्दै 

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै २६, शनिबार  
आज एमालेको स्थायी कमिटी बैठक बस्दै 

काठमाडौं ।  नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बैठक बस्न लागेको हो। 

बैठकमा विधान महाधिवेशनका प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे बैठकमा छलफल हुने छ । त्यसका अलवा पार्टी विभाजन र संसदमा एमालले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल हुने बताइएको छ । 

एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार