बजारमा ल्यायो टु आरएलले ठुलो लगानीको म्युजिक भिडियो : एलिसा र प्रदिप झ्यालको पर्दा खोल्दै, हेर्नुस (भिडियो)

लाल्टिन खबर ,
प्रकाशित: २०७८ भदाै १७, बिहीबार  
बजारमा ल्यायो टु आरएलले ठुलो लगानीको म्युजिक भिडियो : एलिसा र प्रदिप झ्यालको पर्दा  खोल्दै, हेर्नुस (भिडियो)

काठमाडौँ । चर्चित गायिका मेलिना राई र गायक गोविन्दको चेमजोङको स्वरमा नयाँ  झ्यालको पर्दा बोलको गीत सार्वजनिक भएको छ । गीतमा रमजान सुब्बाको शब्द , संगीत र चन्दु गोर्खालीको एरेन्ज रहेको छ । यो भिडियो टु आरएल डिजिटल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

हरि बाबू राईले  टु आरएलमार्फत ठुलो लगानीको म्युजिक भिडियो  बजारमा ल्याएका हुन् । सार्वजनिक म्युजिक भिडियोमा पवन सुसलिङको छायाकंन र  सम्पादन रहेको छ भने भिडियोमा प्रदिप लामाको कोरियोग्राफी रहेको छ । सोनम लामाको निर्देशनमा बनेको  भिडियोमा एलिसा राई , प्रदिप लामा लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छन् । हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार