करिब २ किलो सुनसहित काठमाडौँको गौशालाबाट तीनजना पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन २०, बुधबार  
करिब २ किलो सुनसहित काठमाडौँको गौशालाबाट तीनजना पक्राउ

काठमाडौँ । करिब दुई किलो सुनसहित प्रहरीले काठमाडौँको गौशालाबाट तीनजनालाई पक्राउ गरेको छ।महानरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार बिहान एक किलो ८५० ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो।

कुबेतबाट आएका मानिसहरुमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लिएको पक्राउ परेका तीनजनाले बताएका प्रहरीले जनाएको छ।

सुन लिएर आउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार