भीम रावल भेट्न माधव नेपाल टोखा पुगे

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ६, बुधबार  
भीम रावल भेट्न माधव नेपाल टोखा पुगे

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी नेता भीम रावललाई भेट्न उनको निजी निवास टोखा पुगेका छन् । रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका थिए ।

उनी नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा पनि  सहभागी भएनन् । सोही बैठकमा नेताहरूले भेट्न सुझाव दिएपछि नेता नेपाल रावलाई फकाउन टोखा पुगेका हुन् ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार