मोडल तथा नृत्य निर्देशक बिजय थापालाई मातृशोक 

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ६, बुधबार  
मोडल तथा नृत्य निर्देशक बिजय थापालाई मातृशोक 

काठमाडौँ । सयौं चर्चित म्युजिक भिडियोमा अभिनय गरेका नृत्य कलाकार, मोडल तथा नृत्य निर्देशक बिजय थापालाई मातृशोक परेको छ।  ललितपुर स्थित निदान हस्पिटलमा आमा लता देबि थापाको ६६ बर्षको उमेरमा  निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।।

उहाँ बिगत केही बर्ष देखि मृगौला सम्बन्धि रोगी हुनुहुन्थ्यो ।  उहाँको दुबै मृगौलाले काम गर्न छोडेपछी नियमित रुपमा डाइगोनोसिस गराइरहनु भएको थियो  । यसैक्रममा  नियमित डाइगोनोसिस गर्ने  क्रममा मृत्यु भएको उनको मृत्यु भएको हो । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार