सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति

लाल्टिन खबर ,
प्रकाशित: २०७८ साउन ४, साेमबार  
सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति

काठमाडौं । सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।

नेपाल एसविआई मर्चेन्ट क्यापिटल कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक  हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार