ऊर्जा इन्जिनियर पौडेलको ‘मेरो देश’ मा राजेश हमालको मन छुने अभिनय (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७८ वैशाख ५, आइतबार  
ऊर्जा इन्जिनियर पौडेलको ‘मेरो देश’ मा राजेश हमालको मन छुने अभिनय (भिडियो सहित)

काठमाडौं  ।  नयाँ वर्षको अवसर पारेर ऊर्जा इन्जिनियर तुला पौडेल (टीआर पङ्गाली) ले राष्ट्रिय गीत  ‘मेरो देश’ सार्वजनिक गरेका छन् ।

रामकृष्ण ढकालको स्वर रहेको ‘मेरो देश’बोलको गीतमा राजेश हमालले अभिनय गरेका छन् । नरहरी प्रेमीको संगीत रहेको उक्त गीतमा महानायक राजेश हमालसँगै नरही प्रेमीले समेत अभिनय गरेका छन् ।

राष्ट्रिय भावनाले भरिएको  म्युजिक भिडियोको निर्देशन राजकुमारले गरेका हुन् । केही दिन अगाडी नेपालको युट्युब च्यानलमा रिलिज भएको  गीतले  दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया पाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार