images
images

आलोपालो मुख्यमन्त्री पाउने सहमतिपछि नेकपा एसले जम्कट्टेललाई विश्वासको मत दिने

काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिनुअघि बालुवाटारमा भएको शीर्ष बैठकमा उनीपछि नेकपा एसले सरकारको नेतृत्व पाउने सहमति भएको छ ।

यो सहमतिसँगै अब आजै नेकपा एसले विश्वासको मत दिने समझदारी भएको हो ।