डा.निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

लाल्टिन खबर ,
प्रकाशित: २०७७ फागुन ११, मङ्गलबार  
डा.निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

काठमाडौँ । दक्षिण अफ्रिकाको लागि नेपालको आवासीय राजदूतमा डा.निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् ।

राष्ट्रपति  विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार