बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै  

लाल्टिन खबर ,
प्रकाशित: २०७७ फागुन ११, मङ्गलबार  
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै  

काठमाडौँ । मन्त्रिपरिद्को बैठक मंगलबार बस्दैछ। बिहान १० बजे बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

बैठक अघि बालुवाटामार प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउने तयारी गरिएको छ।

सोमबार प्रधानसेनापति र प्रधानसेनापतिबिचको ‘विवादास्पद’ भेटपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार