राष्ट्रिय युवासंघ पोखरा ६ मा ५५ सदस्यीय कमिटी गठन

लाल्टिन खबर ,
प्रकाशित: २०७७ फागुन ६, बिहीबार  
राष्ट्रिय युवासंघ पोखरा ६ मा ५५ सदस्यीय कमिटी गठन

काठमाडौँ । राष्ट्रिय युवासंघ नेपालको पोखरा ६ मा ५५ सदस्यीय नयाँ कमिटी गठन भएको छ । गठित कमिटीकोअध्यक्षमा आबिस्कार तिमिल्सिना , उपाध्यक्षमा राजेन्द्र ढकाल र शुक्रराज लामिछाने ,सचिबमा आस्ता सुनार ,सहसचिब मा मदन पौडेल र बिकि कार्कि कोषाध्यक्षमा संदेश गिरि रहेका रहेका छन।

कार्यक्रममा प्रमुख अतिथि रास्ट्रीय युवा संघका सचिब महेन्द्र गुरुङले सम्बोधन गर्दै रास्ट्र रास्ट्रीयता र लोकतन्त्रका लागि निर्बाचन अत्यावश्यक भएको भन्दै युबाहरु निर्बाचनको तयारीमा युद्धस्तरमा लाग्नुपर्ने बताए।

कार्यक्रममा ,कास्कि युवा संघका अध्यक्ष डिल्लीराम सुबेदि ,नेकपा जिल्ला कमिटी सदस्य तथा वडा न ६ का इन्चार्ज कृष्ण न्यौपाने ,वडा न ६ का नेकपाका अध्यक्ष भिमसेन भुजेल , बिशेश अथिति बिकास अधिकारि लगायतले नबगठित कमिटी शुभकामना व्यक्त गरेको युवा नेता साजन सुवेदिले जानकारी दिए। कार्यक्रम सोभियत परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार