प्रचण्ड–माधव पक्षको बृहत प्रदर्शनअघि काठमाडौँमा ‘मार्चपास’ (तस्वीर सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७७ माघ २७, मङ्गलबार  
प्रचण्ड–माधव पक्षको बृहत प्रदर्शनअघि काठमाडौँमा ‘मार्चपास’ (तस्वीर सहित)

काठमाडौँ । विभाजित नेकपाको प्रचण्ड - माधव पक्षले बुधबार (भोलि) गर्न लागेको विरोधसभाको प्रचारप्रसारको लागि मार्चपास गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित प्रचण्ड  - माधव पक्षले भोलिको विरोधसभा अहिलेसम्मकै वृहत हुने दाबी गरेको छ । त्यसको तयारीस्वरूप युवाहरूले काठमाडौंको वाल्मिकी क्याम्पस अगाडिबाट मार्चपास शुरू गरेर पुनः वाल्मिकी क्याम्पसमै आई सभामा परिणत भएको छ ।

सभालाई प्रचण्ड(माधव पक्षका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले सम्बोधन गरेका थिए।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार