काठमाडौँ । विभाजित नेकपाको प्रचण्ड - माधव पक्षले बुधबार (भोलि) गर्न लागेको विरोधसभाको प्रचारप्रसारको लागि मार्चपास गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित प्रचण्ड - माधव पक्षले भोलिको विरोधसभा अहिलेसम्मकै वृहत हुने दाबी गरेको छ । त्यसको तयारीस्वरूप युवाहरूले काठमाडौंको वाल्मिकी क्याम्पस अगाडिबाट मार्चपास शुरू गरेर पुनः वाल्मिकी क्याम्पसमै आई सभामा परिणत भएको छ ।
सभालाई प्रचण्ड(माधव पक्षका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले सम्बोधन गरेका थिए।
२०७७ फागुन १२, बुधबार
२०७७ फागुन १२, बुधबार
२०७७ फागुन १२, बुधबार
२०७७ फागुन १२, बुधबार