काठमाडौँ । विभाजित नेकपा प्रचण्ड नेपाल समूहले आज आह्वान गरेको आमहड्ताल अन्तर्गत काठमाडौँ, गोंगबु क्षेत्र प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् ।
जनजीवन अस्तव्यस्त बनाउन उत्रिएका उक्त समूहका कार्यकर्ताले गोंगबु, सामाखुशी, माछापोखरी बालाजु चोक क्षेत्रमा आफ्नो प्रभाव देखाएका हुन् । आन्दोलनकारीले सरकारको असंवैधानिक कदम विरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन् ।
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार
२०७७ फागुन १६, आइतबार