images
images

गृह मन्त्रालयले गर्‍यो १६ जिल्लाका सिडिओसहित २५ अधिकारीको सरुवा र पदस्थापन (सूचीसहित)

काठमाडौँ – गृह मन्त्रालयले विभिन्न १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

गृहले शुक्रबार १६ जना प्रजिअ र एकजना महानिर्देशकको सरुवा गरेको हो। साथै ८ जना सहसचिवको पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ।

यस्तो छ सरुवा र पदस्थापनको सूचीः