यसरी भव्य रुपमा मनाइयो राजधानीमा संविधान दिवस (तस्वीर सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ३, शुक्रबार  
यसरी भव्य रुपमा मनाइयो राजधानीमा संविधान दिवस (तस्वीर सहित)

काठमाडौँ ।  आज पाँचौ संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरेर  मनाइँदै छ । संविधान दिवसकै अवसरमा काठमाडौँको टुडिखेलमा विभिन्न प्रस्तुतीको साथ भब्य रुपमा मनाइएको छ ।

आज राष्ट्रिय दिवसको रुपमा सार्वजनिक बिदा समेत दिइएको छ । आज  राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिती रहेको थियो । विभिन्न झाँकी प्रदर्शन गरिएको  थियो । 


प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर