औरा बार एण्ड लाउन्जमा आज Mt. ८८४८ ब्राण्डले सांगितीक प्रस्तुती गर्दै

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ३, शुक्रबार  
  औरा बार एण्ड लाउन्जमा आज  Mt. ८८४८ ब्राण्डले सांगितीक प्रस्तुती गर्दै

काठमाडौँ ।  पोखरा स्थित माउन्ट कैलाश रिसोर्ट सँगै रहेको औरा बार एण्ड लजमा आज Mt. ८८४८ ब्राण्डले सांगीतिक प्रस्तुती गर्ने भएको छ ।

लामो समयदेखि सांगीतीक क्षेत्रमा रहेर विभिन्न स्थानमा सांगीतीक प्रस्तुती गर्दै आएको ब्राण्डले आज पोखरामा रहेको औरा बार एण्ड लजमा आफ्नो प्रस्तुती देखाउने भएको  हो ।

मनोरञ्जनको क्षेत्रमा निकै चर्चित रहेको उक्त ब्राण्डले शुक्रबार औरा बार एण्ड लज आयोजना हुने कार्यक्रममा उपस्थित भइ थप सहयोग पुर्याइदिन दर्शहरुलाई आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर