समुन्द्री तटमा नायिका साम्राज्ञीको मस्ती (तस्वीर सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन ३, शुक्रबार  
समुन्द्री तटमा नायिका साम्राज्ञीको मस्ती (तस्वीर सहित)

काठमाडौँ । इन्डोनेसिया स्थित जिम्बारनको समन्द्री तटमा नायिका साम्राज्ञीले हट फोटो सुट गरेकी छन् ।

फिल्मको छायांकन सकेर रमाइरहेकी साम्राज्ञी नायक आरएल शाहसँग रमाइरहेकी छन् । फिल्म ‘रातो टिका निधार’ माछायांकन सकेर बसेकी उनको  अर्को चलचित्र ‘मारुनी’ भदौ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

उनी यहि बिचमा छुट्टी मनाउन इन्डोनेसियाको समुन्द्री तटमा पुगेकी हुन् । बिकीनी अवतारमा देखिएकी उनलाई निकै खुलेको देख्न सकिन्छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार