बाढीले डुबायो सेती नदीको पुल, आवत जावत ठप्प्प

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३१, मङ्गलबार  
बाढीले डुबायो सेती नदीको पुल, आवत जावत ठप्प्प

काठमाडौँ । सोमबारदेखि परेको अविरल वर्षाको कारण सेती नदीको पुल बाढीले डुबाएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ४ र ८ जोड्नु पुल बाढीले डुबाएको हो ।

पुलको आधाभन्दा बढी भाग डुबेको कारण पुल जोखिममा परेको छ ।

पुल डुबेपछि आवत जावत ठप्प्प भएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर