दशै तिहार लक्षित गरी हवाई भाडामा १० प्रतिशत छुट

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३०, साेमबार  
दशै तिहार लक्षित गरी हवाई भाडामा १० प्रतिशत छुट

काठमाडौँ । नेपाल वायुसेवा सञ्चालक संघले चाडपर्वलाई लक्षित गरेर हवाई भाडामा १० प्रतिशत छुट गरेको छ ।

वायुसेवा सञ्चालकले गरेको यस्तो निर्णयलाई संकृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले स्वागत गर्दै जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने विषयमा संघको सकारात्मक प्रतिक्रिया छिट्टै आउने अपेक्षा गरेका बताएका छन् ।

मन्त्री भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै आफुले गरेको प्रतिबद्धता प्रति संघबाट सहयोग  आशा गरेको उल्लेख गरेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर