नेपाल कुनै शक्ति केन्द्रको सैन्य गतिविधिमा सामेल हुँदैन्  : अध्यक्ष प्रचण्ड

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २९, आइतबार  
नेपाल कुनै शक्ति केन्द्रको सैन्य गतिविधिमा सामेल हुँदैन्  : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र सरकारको विदेश नीति स्पष्ट रहेको बताएका छन् ।

उनीहरुले नेपाल कुनै शक्ति केन्द्रको सैन्य गतिविधि केन्द्रको सैन्य गतिविधिका सामेल नहुने स्पष्ट  पारेका छन् । उनले भने नेपालको परराष्ट्र निति स्वतन्त्र छ , कोही अन्यौलमा नपरौँ । मैले चीनविरुद्धका गतिविधिमा नेपाली भूमि प्रयोग गर्न दिँदैनौँ मात्र भनेको हो ।

इलाममा शानिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले संसद रहेको मिडिया काउन्सिल सम्बन्धी विधेयक परिमार्जन गरेर अगाडी बडाइने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।  

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर