जनकपुरधाम उपमहानगरपालिकामा सोमबारदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १८, आइतबार  
जनकपुरधाम उपमहानगरपालिकामा सोमबारदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाभित्र  सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।

सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा  र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार