गायिका स्मिता दाहालले लिएर आइन ‘मायालु तिमी २’ (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन २, शुक्रबार  
गायिका स्मिता दाहालले लिएर आइन ‘मायालु तिमी २’ (भिडियो सहित)

काठमाडौँ । भाग १ ‘मायालु तिमी कता छौँ’ ले निकै चर्चा कमाएपछि गायिका स्मिता दाहालको आवाजमा ‘मायालु तिमी २’ गीत सार्वजनिक भएको छ ।

भाग १ ले पाएको सफलतापछि उनले भाग २  ल्याएकी हुन् । दिनेश थपलियाको शब्दमा रहेको उक्त गीतलाई गायिका दाहाल र राजनराज शिवाकोटीको आवाजमा रहेको उक्त गीतालाई गायक शिवाकोटीले नै संगीत भरेका हुन् । 

संगीत गायक शिवाकोटीकै रहेको छ । भिडियोमा अभिनेता तथा मोडल पल शाह र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको छ । भिडियो कोरियोग्राफी विक्रम सवारको रहेको छ भने भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।  

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार