विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने निर्णय स्वागत योग्य छ : मनिषा कोइराला

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १५, साेमबार  
विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने निर्णय स्वागत योग्य छ  : मनिषा कोइराला

काठमाडौँ । बलिउडकी चर्चित नायिका मनिषा कोइरालाले विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने गरी सरकारले गरेको निर्णय स्वागत योग्य भएको बताएकी छन् ।

अंगिकृत नागरिकताका विषयमा चलिरहेको बहसबीच अभिनेत्री मनिषा कोइरालाले पनि आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । राजनीतिक परिवारको सदस्य मनिषा यस अघि राजनीतिक विषयमा त्यती बोल्ने ब्यक्ति होइनन् ।

तर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा भने उनले टिप्पणी सार्वजनिक गर्न लागेकी छन् । उनले भनेकी छन् । ‘यो विश्वका अधिकांश देशमा प्रयोग गरिएको ब्यवस्था हो । नेपाललेपनि यही गर्न लागेको प्रति स्वागत गर्दछु ।’

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर