भरतपुर म.न.पा को डेङगु रोग सम्बन्धि र्याली सहितको सचेतनामुलक कार्यक्रम

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १४, शनिबार  
भरतपुर म.न.पा को डेङगु रोग सम्बन्धि र्याली सहितको सचेतनामुलक कार्यक्रम

भरतपुर महामगरपालिकाले आज डेगु रोगको बिरुद्दको सचेतना कार्यक्रमको आयोजना गरेको हो । मेयर रेनु दाहाल सहित जिल्ला स्थित सरकारी कार्यलय,सुरक्षा,संचारकर्मी, स्वास्थकर्मी, सामाजिक अभियन्ताहरुको एक र्यालीले प्रकोपले प्रभाव पारेको कमलनगर, पोखरा बसपार्क सहित का क्षेत्रहरुमा डेगुं बिरुद्द सचेतना मुलक प्रचार सामाग्रि समेत बितरण गर्यो ।

महानगरको जनचेतना र्याली किन ?

१. डेगुं रोगबाट बच्ने पहिलो उपाय भनेको स्वयं सुरक्षा हो !

२. डेङुगु रोग नियन्त्रण मा Aedes mosquito विरुद्ध mass chemical spray प्रभाब मुलक तरिका होइन बरु नोक्सान बढी हुनसक्छ।(श्रोत-WHO) त्यसैले औषधी छिट्ने काम बिशेषज्ञहरुको सल्लाहमा प्रकोप क्षेत्रमा मात्रै गर्नुपर्ने भएकाले !

३. लाम्खुट्टेको लार्भा को बासस्थान search and destroy वा खोज र नस्ट गर best तर मुस्किल तरिका हो।।लामखुट्टे को टोकाइबाट बच्ने उपाय अपनाउनु सजिलो तरिका हो ! यसका लागी जनसमुदायलाई सहि सुचना पुर्याउनु पर्ने भएकाले !

४. स्थानिय सरकारले (महानगर) यस्ता खालेका महामारी र रोगहरु बिरुद्द जनस्तरमा सचेतमा फैलाउने र आवश्यक नियन्त्रणका लागी प्राबिधिक एवं अन्य क्षेत्रमा आफ्नो ध्यानाकर्षण भएको कुरा सम्प्रेष्ण गर्न !

हाम्रो स्वास्थ हाम्रो सरोकार हो । स्थानिय सरकारको यो अभियानमा सबैले सहयोग गरौ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार