ईकुको अनाथ गृहलाई गायक राजेश पायल राईले गरे २ करोडको जग्गा सहयोग (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १३, शुक्रबार  
ईकुको अनाथ गृहलाई गायक राजेश पायल राईले गरे २ करोडको जग्गा सहयोग (भिडियो सहित)

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा कमाएका नामी कलाकार राजेश पायल राईले इकुको अनाथ गृहलाई २ करोड बराबरको जग्गा दिएर सहयोग गरेका छन् ।

सांगीतिक कार्यक्रमको  सिलसिलामा आधा समय विदेशी भूमिमा नै बिताउने गायक राजेश पायल राई  पछिल्लो समय ‘राई इज किङ’ भनेर चिन्ने गरिन्छ ।  गीत संगीतको क्षेत्रमा उनको जति लगाब रहेको छ त्यतिकै मात्रामा उनको  योग्दान सामाजिक कार्यमा रहेको ।

विभिन्न रुपबाट  सामाजिक क्षेत्रमा लागि परेका उनले  अर्का कलाकार इकुको अनाथ गृहलाई ठूलो सहयोग गरेका छन् । काठमाडौँमा रहेको उनको जग्गामा बिना भाडा नै सञ्चालन गर्न इकुको बालगृहलाई दिएका छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार