प्रधानमन्त्री ओलीद्दारा रचना गरिएको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक (भिडियोसहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७७ जेठ १८, आइतबार  
प्रधानमन्त्री ओलीद्दारा रचना गरिएको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीद्दारा रचना गरिएको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक भएको छ ।गीतमा संजय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङको स्वर,अशोक लोहारुङ राईको सङ्गीत र सङ्गीत संयोजन रहेको  रहेको छ ।

गीतमा बैदेशिक रोजगारीमा गएका दिदीबहिनी दाजुभाइको सम्मान तथा सुस्वाथ्यको कामना गर्दै अन्तरा साङ्गीतिक समुहले गीतको भिडियो स्रोता दर्शकसामु ल्याएको हो ।हेर्नुस भिडियो

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार