प्रधानमन्त्री ओली स्वदेश फिर्ता (फोटो फिचर)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २७, साेमबार  
प्रधानमन्त्री ओली स्वदेश फिर्ता (फोटो  फिचर)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर आज स्वदेश फर्किएका छन् । 

गत साउन १८ गते नियमित उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीले आज दिउसो स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीले सिंगापुरको नेसनल यूनिभर्सिटी हस्पिटलमा उपचार गराएका थिए । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिएका छन् ।

उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता र चासो गर्ने सबैप्रति आभार प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार