सुन इतिहासकै महँगो, तोलामा ७० हजार पुग्यो 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २३, बिहीबार  
सुन इतिहासकै महँगो, तोलामा ७० हजार पुग्यो 

काठमाडौँ । केही सातादेखि निरन्तर बढेको सुनको मूल्य प्रतितोला ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुन तोलामा १५ सयले बढेर ६९ हजार ५ रुपैयाँमा  कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि आज सामान्य वृद्धि भएको छ।

चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार