बार्सिलोनाका कप्तान मेस्सी घाइते, नेपोलीविरुद्धको खेलहरु गुमाउने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २०, साेमबार  
बार्सिलोनाका कप्तान मेस्सी घाइते, नेपोलीविरुद्धको खेलहरु गुमाउने

काठमाडौँ । बार्सिलोनाका कप्तान लियोनल मेस्सी घाइते भएका छन् ।  भर्खरै मात्र क्लबको प्रशिक्षणमा आएका कप्तान मेस्सी प्रशिक्षणको क्रममा घाइते भएका हुन् ।

मेस्सीको दाँया खुट्टमा समस्या देखिएको उल्लेख छ । मेस्सीले अब बार्सिलोनाले यूएस टुरमा खेल्ने खेलहरु गुमाउनेछन् । बार्सिलोनाले यूएस टुरमा नेपोलीविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार