सोलुखुम्बुमा बाक्लो हिमपात, हेर्नुस (तस्विरसहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १४, बुधबार  
सोलुखुम्बुमा बाक्लो हिमपात, हेर्नुस (तस्विरसहित)

काठमाडौँ । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा बाक्लो हिमपात भएको छ । मंगलबार रातीदेखि सल्लेरीसहित पत्ताले, पिके लगायत्का क्षेत्रमा  बाक्लो हिमपात भएपछि चिसो ह्रवातै बढेको हो ।

 

केही दिनदेखि निरन्तर बर्षा भइरहेको सल्लेरीमा हिमपातले गर्दा बृद्धबृद्धा र बालबालिकालाई समस्या भएको छ । चिसोको कारण ठाउँ ठाँउमा आगो बाल्ने र ताप्ने काममा मानिसहरु व्यस्त छन् ।हिमपातका कारण सल्लेरीवाट काठमाण्डौ लगायत्मा जाने सवारी साधनहरु प्रभाबित भएका छन् । हेर्नुस तस्विरहरु

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार